यस आर्थिक वर्षमा एक खर्ब आठ अर्ब बराबरको निर्यात, गत आर्थिक वर्षको भन्दा वृद्धि काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। विभागले सार्वजनिक गरेको साउदेखि वैशाखसम्मको तथ्याङ्कअनुसार १ खर्ब ८अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्