अस्पतालहरुलाई दैनिक १६ हजारभन्दा बढी अक्सिजन सिलिण्डर वितरण काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक रुपमा देशका विभिन्न स्थानमा रहेका अस्पतालहरुलाई १६ हजार २७८ अक्सिजन सिलिण्डर भरेर वितरण भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ वटा अक्सिजन उद्योगबाट ६ हजार ८०८ र उपत्यका बाहिरका १९ वटा अक्सिजन उद्योगबाट ९ हजार ४७० वटा सिलिण्डर भरेर वितरण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्