यी अस्पताललाई दिइयो ८ करोड काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न विभिन्न १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल र संखुवासभा अस्पताललाई ८०/८० लाख छुट्याइएको छ। यस्तै चौतारा, दैलेख, धनकुटा, जलेश्वर, इलाम, रामेछाप, रुकुम पश्चिम, र टिकापुर अस्पताललाई समान ७५/७५ लाख छुट्याइएको छ। यसैगरी ओखलढङ्गा र ब्यास अस्पतालले २५/२५ लाख पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्