अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने बजेट आवश्यक काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ ले थला पारेको बजेटलाई पुरानै लयमा फर्काउने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएको छ। महासंघले दोस्रो लहरबाट थलिएको बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको हो। यसैगरी महासंघले महामारीबाट जनताको जीवनरक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधारसँगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्