सेयर बजारमा ६ अंकको करेक्सन काठमाडौं। आज सेयर बजारमा ६ अंकको करेक्सन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अंकले घट्दै २८ सय १६ अंकमा आइपुगेको हो। यसक्रममा आज ११ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। सोमबार १३ अर्ब रुपैयाँ बराबरको सेयर किनेबच भएको थियो। बजार घटेको दिन कारोबार भएका १३ मध्ये ६ समूह बढेको छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्