यी पाँच कम्पनीको कब्जामा भारतीय अटो बजार एजेन्सी। संसारकै ठूलो मध्यको एक भारतीय अटो बजारमा हिरो मोर्टकपले आफ्नो कब्जा जमाएको छ। भारतीय टूह्विलर बजारमा हिरोले एकछत्र राज गरेको हो। यसपछि भारतमा होण्डा दोस्रो नम्बरमा छ। यस्तै टीभीएस तेस्रो, बजाज चौथो र रोयल इन्फिण्डल पाँच स्थानमा छ। यो तथ्यांक २०२१ को जनवरीदेखि अहिलेसम्मको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्