नेपाल राष्ट्र बैंकले खुलायो 'नागरिक बचतपत्र'
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि आवेदन गर्न मिल्ने नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। बैंकले आजदेखि ५ वर्षे अवधिको २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र ल्याएको हो। यसमा नागरिकले कम्तिमा १० हजार रुपैयाँदेखि अधिकतम २ अर्बसम्म लगानी गर्न सक्नेछन्। ९ प्रतिशत ब्याजदरको बचतपत्रले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी दिन्छ।
प्रतिक्रिया दिनुहोस्