यो वर्ष भित्रियो साढे एक अर्बभन्दा बढीको ‘सी फूड’
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपाला एक अर्ब ५० करोड १५ लाख ९६ हजार रुपैयाँको ‘सी फूड’ (विभिन्न प्रकारका माछा) नेपाल भित्रिएको छ।भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्मको अवधिम सो मुल्य बराबरको सी फूड नेपाल भित्रिएको हो। सो अवधिमा ५५ लाख ५१ हजार २०१ केजी सी फूड नेपालले आयत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्