दश महिनामा साढे ६ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रियो काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा विभिन्न देशबाट ६अर्ब ६१ करोड ७० लाख तीनहजार रुपैयाँको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार ६ अर्ब २ करोड ४६ लाख ३९ हजारको ल्यापटप तथा नोटबुक र ५९ करोड २३ लाख ६५ हजारको ट्याबलेट नेपाल भित्रिएको छ। २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा ती सामाग्री नेपाल भित्रिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्