यो वर्ष ६ अर्बको अलैंची नेपालबाट निर्यात काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार रुपैयाँको अलैंची नेपालबाट निर्यात भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मुल्य बराबरको अलैची नेपालले विश्व बजारमा पठाएको हो। दश महिनामा नेपालले ७५ लाख ५० हजार ३ सय ९७ केजी अलैंची निर्यात गरेको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्