वीरगन्ज नाकाबाट ४ खर्बभन्दा बढीको आयात काठमाडौं।चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयत वीरगन्ज नाकाबाट भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्म वीरगन्ज नाकाबाट ४ खर्ब १३ अर्ब ८३ करोड ४३ लाख ८७ हजार रुपैयाँ सामाग्री नेपाल भित्रिएको छ। सो अवधिमा २४ वटा नाकाबाट कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको सामाग्री नेपालले आयायत गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्