आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्