किराना पसल खोल्न दिनुपर्छ : चेम्बर काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले किराना पसल खोल्न नदिने निर्णय सच्याउन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यस निर्णयबाट उपभोक्तालाई मार पर्ने बताएको हो। खाद्यान्न पसलहरुमा दूध, पानी र तरकारी पनि बिक्री हुने भएकाले किराना पसल बन्द नगराउन चेम्बरले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्