नयाँ संविधान जारीपछि पहिलोपटक अध्यादेशमार्फत बजेट
काठमाडौं। नयाँ संविधान बनेपछि सरकारले पहिलोपटक अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ। वि.सं. २०७२ सालमा संविधान बनेपछि अहिलेसम्म अध्यादेशमार्फत बजेट आएको थिएन। तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउन लागेको हो।
प्रतिक्रिया दिनुहोस्