कोभिडको दोस्रो लहरले पुनः चूनौती- अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोभिड-१९ को दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको बताएका छन्। उनले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा लकडाउनपछि 'भी' आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा चूनौती थपेको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्