के नेपालमा सियो पनि बन्दैन? काठमाडौं। नेपालको विकासको गति देखेर निराश हुनेहरु भन्ने गर्छन्, नेपालमा सियो त बन्दैन, अरु के होला। यसलाई चरितार्थ गरेको छ भन्सार विभागको यो तथ्याङ्कले– पछिल्लो १० महिनामा नेपालमा ७६ लाख आठहजार रुपैयाँको कपडा सिलाउने सियो विभिन्न देशबाट भित्रिएको छ। २०७७ साउनदेखि२०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सियो नेपालले आयात गरेको हो। उक्त मूल्यमा१९ हजार३६९ केजी सियो नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्