चालू आर्थिक वर्षमा साढे ३३ हजारले पाए रोजगारी काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ३३ हजार ७३३ जनाले रोजगारी पाएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उक्त बेरोजगारले रोजगार पाएका हुन्। यो वर्ष रोजगार सेवा केन्द्रमा ७ लाख ४३ हजार ६०३ बेरोजगारले सूचीकृत भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्