सार्वजनिक संस्थाबाट २८ हजारलाई रोजगारी
काठमाडौं। सरकारी स्वामित्वको सार्वजनिक संस्थानले २८ हजार ३६४ जनालाई रोजगारी दिएका छन्। अर्थ मन्त्रालयले बताएअनुसार देशभर भएका सार्वजनिक संस्थानहरुले उक्त मानिसलाई रोजगारी दिएका हुन्। औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनपयोगि, वित्तीय क्षेत्रका सार्वजनिक संस्थान छन्।
प्रतिक्रिया दिनुहोस्