व्यापार विस्तारका लागि क्षेत्रीय मञ्चमा सक्रिय भूमिका खेलिने छ : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कनेक्टीभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिमस्टेक, बिबिआइएन जस्ता क्षेत्रीय मञ्चहरुमा सक्रिय भुमिका खेलिने बताएका छन्। "आर्थिक सामाजिक विकासका सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलगायत अन्य वहुपक्षीय मञ्च र संघसंस्थामा नेपालको उपस्थितिलाई अझ प्रभावकारी बनाइनेछ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्