आज दिउँसो ४ बजे अध्यादेशबाट बजेट आउँदै काठमाडौं। आज अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि अध्यादेशमार्फत् बजेट ल्याउँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आउन लागेको यो चौथो बजेट हो। सुवर्ण शमशेर राणाले २००८ सालमा नेपालको पहिलो बजेट ल्याएका थिए। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट बजेट घोषण हुने अर्थ मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्