महामारी नियन्त्रण र खोप खरिद बजेटको प्राथमिकतामा
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ महामारी लक्षित बजेट ल्याउने अर्थमन्त्रालय स्रोतले बताएको छ। त्यसका लागि सबै उमेर समूहका नेपालीलाई पुग्ने खोप किन्नलाई बजेट विनियोजन हुने बताइएको छ। यसैगरी स्वास्थ्य पूर्वाधार विकासतर्फ पनि बजेटमार्फत सरकारले ध्यान दिएको छ।
प्रतिक्रिया दिनुहोस्