बजेटले अर्थतन्त्र पुनरुत्थान गर्न विशेष व्यवस्था गर्ने काठमाडौं। सरकारले आज अध्यादेशमार्फत् ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा आर्थिक पुनरुत्थानलाई पनि प्राथमिकतामा राखेको छ। कोरोनाको दोस्रो लहरले शिथिल बनाएको अर्थतन्त्रलाई लयमा फर्काउन आवश्यक पर्ने व्यवस्था बजेटले समेट्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्