डब्ल्यूएचओको बजेट १६ प्रतिशत वृद्धि, अब ६.१ अर्ब डलर एजेन्सी। आर्थिक अभाव झेलिरहेको भनिएको विश्व स्वास्थ्य संगठनको आगामी दुई वर्षका लागि १६ प्रतिशत बजेट वृद्धिको प्रस्ताव गरिएको छ। अब उक्त संस्थाको बजेट ६.१ अर्ब डलर हुने भएको छ। डल्ब्यूएचओको बिहीबारको बैठकमा प्रतिनिधिहरुले उक्त प्रस्ताव गरेका हुन्। डब्ल्यूएचले हाल संगठनमा ७० प्रतिशत बजेट कम भएको बताएको छ। बजेट अभावका कारण कोरोना महामारी नियन्त्रणमा संस्थाले राम्ररी काम गर्न नसकेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्