यी हुन् बजेटका मूख्य पाँच प्राथमिकता
काठमाडौं। आज घोषणा हुने आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेको छ। सरकारले महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा लगानी, मोटो रकम खर्चेर खोप खरीद, कात्तिकमा दुई चरणको निर्वाचन, आर्थिक पुनरुत्थान र रोजगारीलाई प्राथमिक्तामा राखेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्