नेपालको पहिलो बजेट ल्याउने अर्थमन्त्री को हुन्?
काठमाडौं। नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्ण शम्शेर जबरा हुन्। उनले वि.सं.२००८ सालको माघ २१ गते नेपालको पहिलो बजेट घोषणा गरेका थिए। नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवातसँगै आएको उक्त बजेटको आकार ५ करोड २५ लाख थियो।
प्रतिक्रिया दिनुहोस्