सार्वजनिक संस्थानमा २८ हजार रोजगारी काठमाडौं। सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयकाअनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ।औद्योगिक क्षेत्रका संस्थानमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार ९५९ मा रोजगार सिर्जना भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्