मुकेश अम्बानीले कमाए एकै दिनमा ४.७९ अर्ब डलर
एजेन्सी। भारतीय अर्बपति मुकेश अम्बानीले एकैदिनमा३४.६७६ अर्ब भारु कमाएका छन्। ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार रिलायन्स इन्डस्ट्रीका चेयरम्यान अम्बानीको नेटवर्थ एकैदिन ४.७९ अर्ब डलर बढेको हो। अब उनको कुल नेटवर्थ ८१ अर्ब डलर पुगेको छ। उनी संसारको धनीको सूचीमा १३ नम्बरमा छन्। एसियामा पहिलो धनी उनको स्थिति थप मजबुत भएको छ। चीनको झोङ सानसान (७१.३ अर्ब डलर) एसियाका दोस्रो धनी हुन्।
प्रतिक्रिया दिनुहोस्