नेपालमा १० महिनामा भित्रियो करिव २ अर्बको अंगुर
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा बिभिन्न देशबाट नेपालमा १ अर्ब ८६ करोड ६३ लाख ६३ हजार रुपैयाँको अंगुर भित्रिएको छ। २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा उक्त मूल्यको अंगुर नेपाल भित्रिएको हो। भन्सार विभागकाअनुसार सो मुल्यमा २ करोड ५८ लाख ४८ हजार २ सय १८ केजी अंगुर नेपालले आयात गरेको छ।
प्रतिक्रिया दिनुहोस्