बजेट भाषण सुन्न निजी क्षेत्रका प्रतिनिधि सिंहदरबारतर्फ काठमाडौं। आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि सिहंदरबारतर्फ पुगेका छन्। नेपालका तीन ठूला व्यावसायिक छाता संगठन उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाललगायत सिंहदरबार पुगेका हुन्। निजी क्षेत्रका अन्य विभिन्न संस्थाका प्रतिनिधि पनि सिंहदरबार पुगेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्