अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो बार्षिक बजेट प्रस्ताव गरेका छन्। उनले ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गरेको जनाइएको छ। बजेटमा उनले धनी अमेरिकी नागरिकलाई ट्याक्स बढाउने रणनीति लिएका छन्। रिपब्लिकन पार्टीले यसलाई महत्वाकांक्षी बजेट भनेको छ। बजेटमा समाज कल्याणका नयाँ योजना तथा जलवायु परिवर्तनको सामना गर्नको लागि ठूलो रकम छुट्टयाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्