आगामी वर्षको बजेटलाई राष्ट्रपतिको लालमोहर काठमाडौं। आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकी छिन्। आज बसेको मन्त्रिपरिषद्ले पारित गरेर आगामी वर्षको बजेट राष्ट्रपति कार्यालय पठाइएको थियो। राष्ट्रपतिको लालमोहर लागेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरबारतर्फ हिँडेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्