संविधान जारीपछि पहिलो पटक अध्यादेशबाट बजेट जारी
काठमाडौं। 'नेपालको संविधान २०७२' पछि पहिलो पटक अध्यादेशमार्फत बजेट जारी भएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानपछिको पहिलो पटक अध्यादेशबाट बजेट जारी गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्