आगामी आर्थिक वर्षको बजेट भाषण सुरु काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को बजेट भाषण सुरु भएको छ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भाषण सिंहदरबारमा सुरु भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमकाबीच भाषण सुरु गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्