यी हुन् आगामी बजेटको प्राथमिकता
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा ४ क्षेत्रलाई मूख्य प्राथमिक्तामा राखेर बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकको जीवनरक्षा, अर्थतन्त्रको पुनरुत्थान, लोककल्याणकारी भूमिकालाई सुदृढ पार्ने र स्रोतलाई उत्पादनसील क्षेत्रमा लगानी गर्ने गरी बजेट ल्याएको बताए।
प्रतिक्रिया दिनुहोस्