काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल, सबै प्रदेशमा ५० शय्याको
काठमाडौँ। काठमाडौ उपत्यकामा आगामी आर्थिक वर्षमा ३०० शय्याको र सबै प्रदेशहरूमा ५० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल बनाइने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसका लागि १ अर्ब ३० करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्