खोप किन्न २६ अर्ब ७५ करोड बजेट
काठमाडौं। कोभिड महामारीको रोकथाम र उपचार गर्न सरकारले बजेटमा विशेष व्यवस्था गरेको छ। स्वास्थ्य जोखिम न्यूनिकरण गर्न बजेट केन्द्रीत छ। कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्नका लागि चाहिने खोप किन्न सरकारले बजेटमा २६ अर्ब ७५ करोड छुट्याएको छ।
प्रतिक्रिया दिनुहोस्