मुटु रोग उपचारको लागि २ अर्ब ५० करोड बजेट
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा मुटु रोग उपचारको लागि २ अर्ब ५० करोड विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट १४ बर्षमुनीका बालबालिका र ६० बर्ष माथिका जेष्ठ नागरिकको मुटुरोगको निशुल्क उपचार गरिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्