कोभिड–१९ रोकथामका लागि ३७ अर्ब ५३ करोड काठमाडौं। सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले महामारी नियन्त्रणका लागि सो रकम छुट्याएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्