स्वास्थ्य क्षेत्र बजेटको मुख्य प्राथमिकतामा
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। सरकारले आज सिंहदरबारमा बजेट घोषणा गर्दै आगामी वर्ष स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिएको हो। जसमा खोप किन्न २६ अर्ब ७५ करोड र कोरोना महामारी नियन्त्रणका लागि ३७ अर्बभन्दा बढी रकम छुट्याइएको छ।
प्रतिक्रिया दिनुहोस्