स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै उक्त रकम छुट्याएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्