सरकारी कम्पनीबाट बिक्री हुने अत्यावश्यक सामाग्रीमा २० प्रतिशत छुट
काठमाडौं। सरकारले निषेधाज्ञा अवधिमा सरकारी कम्पनीबाट बिक्री हुने अत्यावश्यक सामाग्रीको मूल्यमा २० प्रतिशत छुट दिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुने बिक्रीको हकमा लागु हुने छ।
प्रतिक्रिया दिनुहोस्