महामारीबाट अति प्रभावित क्षेत्रले नवीकरण दस्तुर तिर्न नपर्ने
काठमाडौं। पर्यटन व्यवसाय, हवाई सेवा, विज्ञापन सेवा, ब्यूटीपालर र हेल्थ क्लबलाई नविकरण दस्तुर छुट दिएको छ। सरकारले बजेटमार्फत आगामी वर्ष ती क्षेत्र नविकरण हुने व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस्