२ लाखलाई रोजगारी दिन १२ अर्ब काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा २ लाखलाई रोजगारी दिनलाई १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। रोजगारी केन्द्रीत बजेट ल्याउने क्रममा सरकारले आगामी वर्ष १२ अर्ब छुट्याएको हो। बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्