शैक्षिक प्रमाणपत्रका आधारमा २५ लाखसम्म ऋण
काठमाडौं। सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा २५ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस्