खानेपानी र विद्युतमा छुटको व्यवस्था काठमाडौं।नेपाल सरकारले साझेदारी सहलगानी तथा सबै खानेपानी तथा सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड तथा महसुलमा पुरै छुट दिने व्यवस्था गरेको छ। त्यस्तै निशेधााज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्तालाई २० युनिटसम्म खपत गर्नेलाई सतप्रतिशत,मासिक १५० युनिट खपत गर्नेलाई ५० प्रतिशत तथा २५० युनिटलाई ३० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। सिनेमा,होटल तथा उत्पादन उद्योग विद्युत डिमान्ड शुल्क छुट दिइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्