आगामी वर्ष थप २ लाखका लागि रोजगार सिर्जना हुने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगार सिर्जना गर्ने बताएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ अर्ब विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्