स्नातकभन्दा माथि उत्तीर्ण विद्यार्थीले २५ लाखसम्म ऋण पाउने काठमाडौं। सरकारले स्नातकभन्दा माथि उत्तीर्ण विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने भएका छन्। ५ प्रतिशत ब्याजमा उक्त ऋण प्राप्त गर्न सकिनेछ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्। बजेट मन्तव्य जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्