कृषि मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट छुट्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट भाषण गर्दै कृषि क्षेत्रलाई ४५ अर्ब रुपैयाँ बजेट छुट्याइएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्