सिक्टा आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य, १ अर्ब ५६ करोड विनियोजन काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सिक्टा सिंचाई आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखेका छन्। उनले २९ हजार ४०० हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गरिने छ। आयोजनाको पूर्वी खण्डमध्ये आगामी वर्ष थप २० किमीको मुल नहर र १२ किमीको उपनहर निर्माण गरिने बताए। सिक्टा सिंचाईको लागि १ अर्ब ५६ करोड छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्