सिंचाई क्षेत्रलाई ३१ अर्ब ८६ करोड बजेट
काठमाडौं। सरकारले सिंचाई क्षेत्रलाई ३१ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारले बजेट वृद्धि गरेर ३१ अर्ब रुपैयाँ पुर्याएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्